उद्योग विभागमा जीवराज भुसाल नियुक्त

भक्तपुर । नेपाल सरकारको स्वास्थ्य र सुरक्षाको मापदण्डलाई पालना गर्दै नेपाल घरेलु तथा साना उद्योग महासंघले आज मिति २०७७ साउन १९ गते उद्योग विभागका नवनियुक्त महानिर्देशक श्री जीवराज भुसाल र पूर्व महानिर्देशक श्री जीवन प्रकाश सिटौलाको सम्मानमा स्वागत तथा विदाई कार्यक्रम आयोजना ग¥यो । महासंघका कार्यवाहक अध्यक्ष श्री उमेश प्रसाद सिंहको सभापतित्वमा आयोजित कार्यक्रममा उद्योग विभागका नवनियुक्त महानिर्देशक श्री जीवराज भुसालले मुलुकको लघु, घरेलु तथा साना उद्योगको विकासले मात्रै दिशकोऔघोगीक बिकासलाई ठुलो टेवा पुग्छ ! हालको बिसम परिस्थितिमा पनि नेपाल र नेपालीहरूको जिबनयापनको लागि लघु घरेलु तथा साना उद्योगहरू र स्थानिय कृषि उत्पादनले नै धानेको कुरा जगजाहेर नै छन् ! त्यसकारण यस क्षेत्रको बिकास र बिस्तार गर्न, नेपाल घरेलु तथा साना उद्योग महासंघसँग सहकार्य गर्दै , मिलेर कार्य गर्ने बताउनु भयो ! माहासघंको सहकार्य स्थानीय तह सम्म पनि बिस्तार गर्दै कृषि तथा औद्योगिक उत्पादनले देशलाई आत्मनिर्भरता तर्फ उन्मुख गराउन्दै लग्नको लागी उघोग बिभाग र महासंघ सदैब एक ठाउँमा उभिनुपर्ने कुरामा जोड दिनुभयो  !  पूर्व महानिर्देशक श्री जिवन प्रकाश सिटौलाले विगतमा महासंघसँग लामो समय सहकार्य गर्दै कार्य गरेको कुरा संस्मरण गर्नुभयो !

<!–[if gte mso 9]><xml>

Normal
0




false
false
false

EN-US
X-NONE
X-NONE













MicrosoftInternetExplorer4













</xml><![endif]–><!–[if gte mso 9]><xml>











































































































































</xml><![endif]–><!–[if gte mso 10]>
<style>
/* Style Definitions */
table.MsoNormalTable
{mso-style-name:”Table Normal”;
mso-tstyle-rowband-size:0;
mso-tstyle-colband-size:0;
mso-style-noshow:yes;
mso-style-priority:99;
mso-style-qformat:yes;
mso-style-parent:””;
mso-padding-alt:0in 5.4pt 0in 5.4pt;
mso-para-margin-top:0in;
mso-para-margin-right:0in;
mso-para-margin-bottom:10.0pt;
mso-para-margin-left:0in;
line-height:115%;
mso-pagination:widow-orphan;
font-size:11.0pt;
font-family:”Calibri”,”sans-serif”;
mso-ascii-font-family:Calibri;
mso-ascii-theme-font:minor-latin;
mso-fareast-font-family:”Times New Roman”;
mso-fareast-theme-font:minor-fareast;
mso-hansi-font-family:Calibri;
mso-hansi-theme-font:minor-latin;
mso-bidi-font-family:”Times New Roman”;
mso-bidi-theme-font:minor-bidi;}
</style>
<![endif]–>