भक्तपुर । राजेश प्रजापतिको अध्यक्षतामा भक्तपुर नगर चेस संघ गठन गरिएको छ । संघको उपाध्यक्षमा एण्डिज ग्वाछा, सचिवमा जयराम कोज, कोषध्यक्षमा रत्ना चवाल रहेका छन् । समिति सात सदस्यीय रहेको छ ।
© 2020 - 2026 Abcdkhabar. All Rights Reserved. Theme by: B and B infosys Pvt. Ltd.