भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिकाको आयोजनामा फागुन २९ गतेदेखि चैत्र ३ गतेसम्म महेश्वरी बैंक्वेटमा सञ्चालन भइरहेको अन्तर नगर बुद्धिचाल खेल प्रतियोगिताको सोमबार निरीक्षण गरेका छन ।

© 2020 - 2026 Abcdkhabar. All Rights Reserved. Theme by: B and B infosys Pvt. Ltd.