भेलुखेलमा तिहार किनबेच तस्वीरमा

भक्तपुर । भक्तपुरको भेलुखेलमा तिहार किनेबेचको भीड लागेको छ । भक्तपुर नगरपालिकाले सूचना जारी गरी बजारमा भीडभाड नहुने गरी तिहारको किनबेच भेलुखेल तरकारी बजारमा गर्न आह्वान गरेको छ ।