यज्ञ कार्की ।
गुण्डु — ७ भक्तपुर ।
याे एक कथा हाे बिना शिर पाउका मुर्कट्टाहरुकाे र उनीहरुले आयाेजना गरेकाे लाखेहरुकाे नाँचकाे , हेर्ने हाेईन त लाखेहरुकाे नाँच ? हाेईन याे त मुर्कट्टाहरुकाे आग्रहमा नाँच्न जम्मजमाएका लाखेहरु देखेर (केहि मुर्कट्टाहरुलाई नै नरुचाँउनेहरु मध्येले नहेर्ने (औसत २५%) जतिले नहेर्ने निर्णय गरेछन ।
किन ? के छ र अभिनय र त्यस नाँचमा कला ?
अं छ । गम्भीर रहस्य र सर्तहरु त्याे भनाई भुक्त्त भाेगीहरुकाे थियाे ।
ल सुनाै:- त्याे नाँचकाे अभिनय र चहल पहलकाे गम्भीर छल जसलाई एकपटक हेरेपछि मुर्कट्टाकाे तारिफ गर्न बाध्य हुनु पर्दछ हाे रहस्य त्यहि हाे ।
नाँच हेरेर तारिफ नै गर्नु नै पर्छ भन्ने केही छैन मन नपराउनले पनि हेर्न सकिन्छ भन्ने हाे भने त मुर्कट्टाहरुले आयाेजना गरेकाे लाखेहरुकाे हाेईन ,सग्ला सुद्द मानवहरुले
चलाएकाे नाँच भवनमा गएर हेर्नू पर्छ तर त्यस्ताे त्यहाँ त छैन मुर्कट्टाहरुले नाँचेकाे नाँच शालामा । त्यहाँ त थरि थरिका मुर्कट्टाले भरि भराउ भएका र त्याे नाँच हेर्न आउनेहरु आदि भएकाहरुकै बाहुल्यता छ ,अतः त्यहाँ नाँचकाे बिराेघकाे कुनै गुंजायस पनि छैन । ल फेरि सुनाै त्याे नाँच कलाकाे अर्काे रहस्य :- बे शिर पाँउका मुर्कट्टाहरुलाई पाँउ भएका शिर नभएकाहरु चाैथाे दर्जाका हुन र तिनीहरुले शिर नक्कली राखि त्यसमाथि मुकुण्डाे लगाएर थरि थरि बे – ढंगले नाचिँरहेका हुन्छन ,ती पनि मुर्कट्टाहरुकै साडभाईहरु हुन । हेर्ने र तारिफ गर्नु पर्ने तर सर्तकाे बिराेध जनाउनु नपर्ने अबस्था रहेन उनीहरुकाेे किनकी ती मुर्कट्टा र मुर्कट्टा बन्न तयार हुनेहरु नै त थिए र तिनीहरु नाँच हेरेर तीनीहरु ताली बजाएर खुसी थिए , उनीहरुका लागि त्यहि बे- ढंग नै खुसीकाे
रस थियाे । अब हेर्न जान चाहन्छन काेही भने जाउँन ती अनभिज्ञ बचेखुचेकाहरु जाे र जाे केही हामी मानव जीव हाै भन्नेहरु पनि जति जाँउन ,गएमा त्यस्मा कुनै आपत्ति भएन । अब मुर्कट्टाहरुकाे जन्मकाे ईतिहास हेराै न त ?
केही समय अघि त्यसकाे समय तालिकाकाे गणना यहाँ ठिक
भनिन्न हचुवाकाे भरमा गणणा गरिदा लगभग लगभग २००४ तिर हुनु पर्छ त्यस बखतदेखि मुर्कट्टाहरुकाे प्रमुख नाईके र सह नाईकेहरुले गुप्त आयाेजना गरे कि अब देखि हामी नजिकका बस्तिमा बस्ने मानव हुँ भन्नेहरुलाई पनि हामी जस्तै बनाउँ र हाम्रै अधिनमा राखाै , तब नजिककाे भुमि जहाँ मुर्कट्टाहरुकाे रजाइँ थिएन त्यहाँ पनि अखडा बनाउने मुर्कट्टाहरुले नीति लिए । अनी नजिककाे भुमिमा उनीहरुलाई मुर्कट्टा बनाई कसरी जम्मा गर्ने र आदेशकाे पालना गर्न लगाउने त्याे नै उनिहरुकाे लागि एक गम्भीर चुनाैतीकाे बिषय भएकाे ठाने र बिज्ञहरुसंग परामर्श लिन थाले । ( षडयन्त्र र राजनितिकाे शुत्रपात त्यहीबाट हुन गयाे )
त्यहाँ कहि बलियाे तान्त्रिक त बसेकाे छैन जसले हामीलाई नै परास्त गर्न सक्छ आँकलन गर्नेु नाईकेले आदेश दियाे ? तब उनिहरुले साेचाइ राखे , जबसम्म हामीलाई तन्त्रबाट पनि हटाउन सक्दैनन तब तिनीहरु भन्दा हामीहरु धेरै
गुणा बलिया हुनेछाै भन्ने निर्काैल र अठाेट लिकालेपछि उनीहरुले कार्य बिभाजन लिएर चारै दिशा फिजिए । अनि नजिकका भुमिहरुमा जहाँ उनीहरुकाे बासस्थान थिएन कब्जा जमाउन अदृश्य रुपले घुस पैठ शुरु गरे ,र याेजनाहरु बनाउन थाले ।
तब के नजिककाे बास्थानहरुमा जहाँ उनीहरुकाे पहुँच थिएन ? अह थिएन , हुने कुरा पनि भएन त्यहाँ मुर्कट्टाकाे गन्ध पनि थिएन । अह त्यहाका मानव र अन्य जिवहरु बे -फिक्र थिए । त्यसाे हाे भने त्यहाँ अरु सग्ला जाे जति छन ती सबलाइ मुर्कट्टा बन्न तयार पार्ने ( गुप्त तबरले ) भन्ने प्रमुख नाईकेले आदेश जारी गर्याे ।
हवस हजुर । अन्य तल्लाे दर्जाका मुर्कट्टाहरुले कुनै प्रश्न उठाएनन , ईन्कार गरेनन ।
उल्टै हामी उनीहरुलाई मुर्कट्टा बन्न तयार पार्छाै भने तर त्यहाँ नजिककाे भुमि जहाँ उनिहरुकाे रजाई थिएन , त्यहाँका परम्परा ,संस्कृति र सभ्यँता अलि बेग्लै प्रकारकै थियाे मुर्कट्टाहरु संग अमिल्दाे सुद्द इमानदारी र छलकपट बिहिन । हाे त्यहि र त्यसैमा छदम् भेषमा घुसेर हात हाल्ने तय गरे उनीहरुले र अब त्यहाँ वस्ने जतिकाे पनि टाँउकाे काटेर पाउ काटेर , बिना शिर पाउँका मुर्कट्टा बन्न तयार हुन्छन कि हुदैनन
जाँच परख गर्ने कार्यकाे थालनी गरिने र त्यसै याेजनाबाट कार्यकाे श्री गणेश हुनेछ भन्ने निधाे गरेर त्यहिबाट मुर्कट्टाकाे खेल सुरु हुन गएकाे हाे ।
त्यहाँका परम्पंरागत मानव जातिले टाउकाे काटेर ( टाउकाे काटनु भनेकाे बेख बिचार नहुने अर्थात बिबेकहिनहरुकाे जमात बनाउनु छलछाम गरिने कला सिक्नु ) । तयार हुन्छन कि हुदैनन पहिला त्यसकाे परिक्षण गर्नु ।
हुन्छ हजुर । हामी त्यसै गर्छाै त्यसका लागि किचकन्नेहरु तयार पार्नु पर्दछ ,र तिनिहरुलाई केही आर्थिक लाभ र शक्ति सुविधा दिई लाेभ्याउनु पर्दछ अनि मुर्कट्ट बनाएपछि त्यस्ताका साथि त किचकन्नेहरु नै त हाे मेलजाेल हासिल गर्ने त हुन , याे नै पहिलाे शुत्र वनाए उनीहरुले र काम सुरु गरे ।
हाे त्यस बखत पनि नजिककाे त्याे सानाे मानव जातिहरुकाे बस्तिमा पर्ंम्परागत , सभ्यता , संस्कृतिकाे जीवन शैली अपनाउने रुढीवादीहरुलाई पनि जड पुर्वक समाई रहने
मानव जीवहरु पनि थिए तब त्यस समयलाई नाप्दै बिस्तारै बिस्तारै बिस्तारै घुस पैठियामा आएका माथिल्लाे गण णनाका मुर्कट्टाहरुका आदेश पालकहरुले नजानीदाे तवरले त्याे सानाे बस्तिकाे मानव समुहमा घुसेर केही शक्ति र प्रलाेभन दिने र प्रलाेभनले उनीहरु चाहिँ त्यस मानव समूहबाटै अलग गराई मुर्कट्टा बन्न तयार रहने बनाए ।
क्रमस:












Leave a Reply