बाजा दिक्षान्त समारोह सम्पन्न

भक्तपुर, ११ असोज । उदय बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सांस्कृतिक उपसमितिको आयोजनामा ४ महिने बासुँरी, ढोलक तथा मादलको बाजाको प्रशिक्षण आइतबार सम्पन्न भएको छ । उक्त बाजाको प्रशिक्षण २०८२ चैत २१ गते सुरु भएको थियो भने तालिममा २५ जना प्रशिक्षार्थीहरुको सहभागिता रह्यो । संस्थाको ३० आैं साधारणसभा यहीँ असोज २४ गते शनिबार महेश्वरी बैंक्वेटमा हुने संस्थाका व्यवस्थापक पूण्यराम गोसाईले बताउनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *