भक्तपुरका गाइजु एक महिनामा नै एमडिआरटी


2024-07-17 13:01:09

News Image

भक्तपुर । सानिमा रिलायन्स लाईफ ईन्स्योरेन्सका चिफ ऐजेन्सी म्यानेजर भक्तपुरका लक्ष्मीप्रसाद गाइजू विश्वका अभिकर्ताहरूको अन्तरास्ट्रिय मञ्चको एमडिआरटी बन्न सफल भएका छन । कम्पनीको भक्तपुर ९ १ , शाखामा कार्यरत अभिकर्ता गाइजू असार १ महिनामा एमडिआरटी बनेका हुन् ।
        चुनौतीलाई अबसरमा बदल्न सक्ने क्षमताका गाइजू सबैलाई आफुले आर्जन गरेको केही रकम वचत गरेर वीमा गर्नुपर्छ र यसले आजबाटै र भोलिका दिनमा आफू र आफ्नो परिवारलाई आर्थिक सहायता र भार कम हुने कुरा बताउने गर्दछन् । साथै, फुर्सदमा समय सदुपयोग गर्दै वीमाको महत्व राम्ररी बुझाउन सक्ने भएकै कारण वीमा क्षेत्रमा सफल भएको उनी बताउँछन् ।
    यस उपलब्धिका लागि कम्पनीका प्रमुख कार्यकारी अधिकृत  शिबनाथ पाण्डे लगायत सम्पूर्ण उच्च पदस्थ ब्यवस्थापन तह, क्षेत्रीय प्रमुख, एरिया मेनेजर, शाखा प्रमुख लगायतले गाइजूलाई धन्यवाद व्यक्त गर्दै आगामी दिनका लागि थप सफलताको शुभकामना गरे ।
असार एक महिनाको छोटो अबधिको मेहेनतमै सन् २०२५ को लागि सफलता चुम्न सफल भएका हुन् ।
इन्स्योरेन्स क्षेत्रको लामो समयको अनुभबबाट आगामी दिनमा अझै लामो यात्रा तय गर्न सफलता मिलोस भन्ने हाम्रो पनि शुभकामना । 

Shares:
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *