भक्तपुर । भक्तपुरमा भोलि बिहान चर्चित कलाकार करिश्मा मानन्धर आउने भएकी छिन् । उनी भक्तपुरको सूर्यविनायकस्थित यो यो बैक्वटमा आउने भएकी हुन् । भक्तपुर विद्युतीय सामाग्री व्यवसायी संघको १२ औ साधारणसभा तथा छैटौ अधिवेशन र भक्तपुर मोवाइल व्यवसायी संघको प्रथम अधिवेशनको उदघाटन गर्न आउने भएकी हुन् ।

...

All Comments.......


Please Login/Register To Comments