भक्तपुर । भिन्तुना बचत तथा ऋण सहकारी सस्था लि.को २० औँ स्थापना दिवसको उपलक्ष्यमा पाथिभराको भ्रमण गरेको थियो। उक्त अवसरमा पाथिभरामा भेटघाट तथा वनभोजको आयोजनामा सभापती शिवकृष्ण कोजुको अतिथ्यतामा प्रमुख  अतिथी उकेश कवां आउनु भएको थियो।  
नेमकिपाको वैकल्पिक केन्द्रिय सदस्यले कवांले भिन्तुना साकोसले जनताको सेवा गरेर अगािड वढ्न सकोस भने शुभकामना दिए । साथै उनले एमसिसीको वारेमा सभामा चर्चा गरेको थियो । मजदुर किसानहितको सहकारी संस्थाले काम गर्नुपर्छ, नेमकिपाले उद्देश्य राखेको छ सुनाए।
पाथिभरा दर्शन गर्ने अवसर मिलाएकोमा संस्थालाई आयोजक समितिलाई धन्यबाद दिएका थिए। सो कार्यक्रममा  पूर्व  सल्लहाकार बालमुकुण्ड बासुकला, लेखा सुपरिवेक्षणको गणेश प्रसाद सुवाल र सभापतिले सस्थाको गतिविधी सुनाउनु भएको थियो।
...

All Comments.......


Please Login/Register To Comments