भक्तपुर । औषधि पसलमा टिकटक बनाएर बसेको भन्दै भक्तपुरको एउटा औषधि पसलमा सिल (ताल्चा) लगाइदिएको छ । अरनिको राजमार्ग अन्तर्गत भक्तपुरको आदर्श वस स्टपस्थित सिपाडोल मेडिकलमा साँंझ सिल लगाइदिएको हो । औषधिसँंग सम्वन्धित माथिल्लो निकाय डीडीएले अनुगमनका क्रममा सिल लगाइदिएको हो । साथै पसलमा केही खरावी पनि भेटिएको जनाइएको छ ।
...

All Comments.......


Please Login/Register To Comments