काठमाडौं । नेपाल चेम्वर अफ कमर्सले विभिन्न समिति गठन गरेको छ । यसैक्रममा चेम्बरको कार्य समिति सदस्य निरज राइको सभापतित्वमा नेपाल चेम्वर अफ कमर्स अन्तरगत वाणिज्य तथा व्यापार सहजीकरण समिति गठन गरेको अध्यक्ष राजेन्द्र मल्लले बताएका छन । अध्यक्ष मल्लका अनुसार उक्त समितिको सह सभापतिमा पबित्र वज्राचार्य चयन भएका छन् भने सदस्यहरुमा अशोककुमार श्रेष्ठ, मनोज श्रेष्ठ, धीरज श्रेष्ठ, चन्द्रकृष्ण श्रेष्ठ र राजेन्द्र सीम्खडा मनोनित गरिएको छ नव नियुक्त पदाधिकारी तथा सदस्यहरुलाइ मनोनयन पत्र चेम्वरका अध्यक्ष मल्ल प्रदान गरेका छन् ।...

All Comments.......


Please Login/Register To Comments