उदय साकोसको विभिन्न तालिमको प्रमाणपत्र वितरण हुने


2025-01-21 13:26:02

News Image

भक्तपुर, माघ ८ । उदय बचत तथा ऋण सहकारी संस्था लिमिटेडले सामान्य मर्मतबाट सेवाग्राही ठगीमा नपरुन् भन्ने उद्देश्य बमोजिम सामाजिक उत्तरदायित्व बहन गर्दै आयोजना भएको सोमबारबाट सुरु भएको तीन दिने घरेलु उपकरण मर्मत तालिमको समापन बुधबार हुने संस्थाले जनाएको छ । 

फ्रीज, ग्यास चुल्हो, वाटर जग, मिक्स्चर जस्ता घरेलु उपकरणको आधारभूत मर्मत तालिम तथा गत पुष २० मा सम्पन्न डल्लो तथा झोल साबुन बनाउने तालिममा सहभागी प्रशिक्षार्थीहरुलाई आज नै प्रमाणपत्र वितरण हुने संस्थाका व्यवस्थापक पुण्यराम गोसाईले जानकारी दिनुभयो । 

Shares:
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *