काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३८८ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौंमा ३५० जना, भक्तपुरमा ९ जना र ललितपुरमा २९ जना संक्रमित थपिएका हुन्।

© 2020 - 2026 Abcdkhabar. All Rights Reserved. Theme by: B and B infosys Pvt. Ltd.