लामो समयदेखि रिक्त उपकुलपति र रजिष्ट्रारको पदपूर्तिको माग राख्दै नेपाल विद्यार्थी संघका विद्यार्थी नेताहरुले पोखरा विश्वविद्यालयमा रिले अनसन थालेका छन् । दश महिनादेखि रिक्त पदमा तत्काल पदाधिकारी बहालको माग राख्दै उनीहरुले रिले अनसन थालेका हुन् ।