उपत्यका भित्रिन सवारी साधनको भीड

काठमाडौं । काठमाडौँ उपत्यका भित्रिन सवारी साधनको भीड भएको छ । थानकोट नाका भई मङ्गलबार काठमाडौँ उपत्यका भित्रिन लागेका सवारी साधनहरुको सुरक्षाकर्मीले जाँच आवश्यक कागाजात जाँच गरिँदै  उपत्यका भित्र्एका छन् । तस्विरः प्रदिपराज वन्त (रासस)